१७ बैशाख २०८१, सोमबार

सारा अली खानको भाइरल भिडियो

sara ali khan viral video

बलिउड अभिनेत्री सारा अली खानको एक भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।

सो भिडियोमा उनका एक फ्यानले उनको हात चुम्ने प्रयास गरेका छन् । मुम्बईका सेलिब्रिटी फोटोग्राफर विरल भयानीले यो भिडियो इन्स्टाग्राममा शेयर गरेका हुन्, जसमा देखिन्छ, एक व्यक्तिले पहिले साराको हात माग्छन्, त्यसपछि चुम्ने प्रयास गर्छन् ।
ब्मखभचतष्कझभलत

यस भिडियोमा उनका फ्यानले धेरै प्रतिक्रिया दिएका छन् । उनको यो भिडियो एकाएक चर्चामा आएको छ ।

सारा ती व्यक्तिको यस्तो हर्कतबाट अचम्ममा पर्छिन् र पछि हट्छिन् । यस बीचमा उनको बडीगार्ड आउँछन् र उसलाई पछाडी हटाउन थाल्छन् ।
यस भिडियो शेयर गर्दै विरलले लेखेका छन्, ‘साराको एक फ्यानले उनको हात चुम्ने प्रयास गरेका छन् ।’ एजेन्सी