१६ चैत्र २०८०, शुक्रबार

लप्पन छप्पन २ को टिजर सार्वजनिक

lappan chhappan 2

लप्पन छप्पन २ को टिजर सार्वजनिक भएको छ

मुकुन भट्टको निर्देशनमा बनेको फिल्म आगामि बर्षको बैशाख १२ बाट प्रदर्शनमा आउदैछ । एक्सनयुक्त टिजरमा सौगात मल्ल, अर्पण थापा, शिब श्रेष्ठ, अनुपबिक्रम शाहि लगायतलाइ प्रस्तुत गरिएको छ । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा बनेको फिल्मलाइ चिज कुमार श्रेष्ठ र शिवाकोटि प्रजापतिको लगानि रहेको छ ।

डेन्जरस गेम भनिएको फिल्मलाइ पुरुषोतम प्रधानको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । यस्को पहिलो सिक्वेल ३ बर्ष अगाडि प्रदर्शनमा आएको थियो

    सम्बन्धित समाचार...