१३ बैशाख २०८१, बिहीबार

रामकृष्ण ढकालको ‘वर्षैको हाम्रो साथ’ सार्वजनिक (भिडियाेसहित)

ramkrishna dhakal video

रामकृष्ण ढकालको आवजमा रहेको ‘वर्षैको हाम्रो साथ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा विश्नु सामको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

देवेन्द्र नेवाको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतलाई राजा बाबु थारुले रेकड गराएका हुन् । राज केसीको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा श्रीमान श्रीमतिबीचको राम्रो सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

मुकेश हुमगाईँले खिचेको उक्त भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् भने रश्मि भट्ट, राजेन्द्र वाग्ले र शिलत पाण्डेको अभिनय रहेको छ ।

    सम्बन्धित समाचार...