१४ बैशाख २०८१, शुक्रबार

नेपाली सिनेमा इतिहासका पाइला : जनक राज

80103739 447632119252975 1189114433801027584 n

चलचित्र निर्देशक चलचित्र निर्माण गर्ने एक जिम्मेवारवार व्यक्ति हो। निर्देशकले पटकथालाई एक नाटकीय ढंगले प्रस्तुत गर्न कलाकारलाई दिशा निर्देश गर्दछन र लिखित कथालाई सुन्दर चलचित्रको रुप दिन्छन् ।

यस्तै नेपाली चलचित्र क्षेत्रको परिचित नाम हो जनक राज खकुरेल । विगत दुई दशकदेखी नेपाली चलचित्रमा निरन्तर काम गरिरहेका खकुरेल थुप्रै चलचित्रमा सह–निर्देशन, मुख्य सहायक निर्देशक हुदै निर्देशकको जिम्मेवारी पनि पुरा गरिसकेका छन् भाषा-भाषी चलचित्र डकुमेन्ट्री, विज्ञापन र केही विदेशी चलचित्रमा समेत आफ्नो उपस्थिती झलकाइ सकेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक खेलाडीहरुको सम्मानमा द मार्सल आट् चलचित्र निर्देशन गरेका थिए ।
यसै गरि थारु भाषाको चलचित्र लुटल जिन्दगी, गुरुङ चलचित्र नाहा नासारी अनागरीक, भोजपुरी चलचित्र देशप्रेमी निर्देशन गरेका छन् ।

80193111 1050096175354733 956614045748690944 n 80551949 464555004489187 5824980443795030016 n 1 80613430 2637856299834324 7024701174779478016 n

नेपाली चलचित्र इतिहासमा रेर्कड बे्रक गर्दे सुटिङ सुरु गरेको मिति बाट ५५ दिनमा अल नेपाल रिलिज गरेका थिए । स्मरण गराउ सायद यो नेपाली चलचित्र क्षेत्रकै पहिलो इतिहास हो ।

उनले निर्देशन गरि सकेका चलचित्र द मार्सल आट्, लुटल जिन्दगी, संघर्ष, सम्झि दिए पुग्छ, खुड्किलो, रामजाने, देश प्रेमी छन् ।

अब उनको सोचमा नयाँ विषय बस्तुमा अनुसन्धान गर्दे केही फरक नयाँ काम गर्ने योजनामा छन् ।

Janak Raj Khakurel 80054965 1270145929849740 8486632266229874688 n

 

    सम्बन्धित समाचार...