१४ बैशाख २०८१, शुक्रबार

२२ करोड मूल्य पर्ने महंगो कुकुर

dog2020 01 04 11 37 32

घरको सुरक्षाको लागी धेरैले घरमा कुकुर पाल्ने गर्छन् । घरमा पालिने कुकुर हामिले जस्तो सोच्छौ त्यस्तो सस्तो हुदैन । घरपालुवा कुकुर धेरै प्रजातिका हुन्छन् । प्रजातिअनुसार मूल्य पनि फरक फरक हुन्छन् ।

हामिले सुन्दै आएका घरपलुवा कुकुरको मूल्य १० हजार, २० हजार १ लाख रुपिया सम्म हुन् । तर चीनमा एक कुकुरको मूल्य निकै महंगो पर्छ । चीनमा तिब्तयन मास्टिफ प्रजातिको कुकुरलाई हालै करिब २२ करोड नेपाली रुपियाँमा बेचिएको छ ।

चीनका प्रपर्टी डेवलोपरले २२ करोड तिरेर एक वर्ष भएको तिब्तयन मास्टिफ हुन् । उक्त कुकुर सुनौलो रंगको छ । यो जातको कुकुरमा सिंहकै रगत बग्ने बताइन्छ । यस जातको कुकुरलाइ सिंहको वर्णशंकर पनि भनिन्छ। एजेन्सी