१२ बैशाख २०८१, बुधबार

प्रेमी पाउन यी युवतीले यस्तो गरिन्

img 9708

मायापिरतीका लागि मानिसहरू जुनसुकै हदसम्म पनि जान सक्छन् । पार्टनरलाई खुशी बनाउनका लागि उनीहरू जे पनि गर्छन् । चीनमा बस्ने एक युवतीले प्रेमीलाई खुशी पार्नका लागि गरेको काम चाहिँ अलि आश्चर्यलाग्दो नै छ ।

१५ वर्षीया ली हीको प्रेमीसँग ब्रेकअप भयो । ब्रेकअपपछि उनी प्रेमीसँग छुट्टिएर बस्नै सकिनन् । प्रेमीलाई खुशी बनाउन सकिन्छ कि भनी उनले आफूलाई बदल्ने निर्णय गरिन् ।

Lee Hee Danae 2 Lee Hee Danae 22

उनले प्रेमीलाई फकाउनका लागि आफूलाई सुन्दर र हट देखाउने निर्णय लिइन् । अनि लीले आँखा, ओठ, गाला, नाक, स्तन र शरीरका अन्य भागको प्लास्टिक सर्जरी गराइन् । ली अहिले मैनबत्तीकी गुडिया जस्ती देखिन्छिन् । मानिसहरू उनको शरीरको मजाक उडाउँछन् ।

एजेन्सी

    सम्बन्धित समाचार...