६ माघ २०७७, मंगलवार

हेर्नुहाेस् विश्वभर यसरी गरियाे नयाँ वर्ष २०२० काे स्वागत

सन् २०१९ लाई बिदाई गर्दै २०२०को विश्वभर स्वागत गरिएको छ । नयाँ वर्ष सुरु भएलगत्तै संसारभरका मानिसहरुले हर्षोल्लास मनाउँदै भव्य अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् । नयाँ वर्ष सुरु भएलगत्तै संसारभर देखिएका केही तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

अस्ट्रेलियामा नयाँ वर्षको अवसरमा आतिशबाजी गरिँदै 
अस्ट्रेलियाको सिड्नीस्थित आइकोनिक हार्बर ब्रिज र ओपेरा हाउसमाथि नयाँ वर्षको अवसरमा आतिशबाजी गरिँदै 
दुवइमा नयाँ वर्षको अवसरमा आतिशबाजी गरिँदै 
दुवइमा नयाँ वर्षको अवसरमा आतिशबाजी गरिँदै 
सिंगापुरमा अतिशवाजीसहित नयाँ वर्षको स्वागत गरिँदै 
सिंगापुरमा अतिशवाजी नयाँ वर्षको स्वागत गरिँदै 
क्यालिफोर्निया
हङकङमा नयाँ वर्षकाे अवसरमा अतिशवाजी
हङकङमा नयाँ वर्षकाे अवसरमा अतिशवाजी
मलेसियमा नयाँ वर्षकाे अवसरमा अतिशवाजी
लण्डनमा याँ वर्षकाे अवसरमा अतिशवाजी
लण्डनमा याँ वर्षकाे अवसरमा अतिशवाजी
भारतमा याँ वर्षकाे अवसरमा अतिशवाजी
सिड्नीस्थित हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमाथि भव्य आतिशबाजी

तस्वीर : एजेन्सी