१५ चैत्र २०८०, बिहीबार

गायक सर्जुनको ‘दैलो’ सार्वजनिक – भिडियोसहित

117968858 347880043255515 2349963810621634571 o

पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय गायक सर्जुन राईको स्वरमा सजिएको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जसमा सर्जुनलाई सानु तामाङले साथ दिएका छन । यस गीतमा शब्द तथा संगीत बिश्वराज राई मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ ।

लोकपप शैलिको यस गीतको भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ ।

खोटाङको रमणिय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे , नुनथला, अर्खौले, जयरामघाट लगाएतमा ठाउँमा खिचिएको भिडियोको निर्देशन तथा छायांकनमा अनिल के मानन्धरको रहेको छ ।

लोकपप शैलिको यस गीतले बिहे गरेर लाहुर गएको आफ्नो प्रेमिले प्रेमिकालाई कतिसम्म माया गर्छन र कतिसम्म कुर्छन भन्ने बिषयलाई प्रस्तुत गरिएको छ ।