१३ माघ २०७७, मंगलवार

आर्यन शाहिको निर्देशनमा ‘सधै सधै’ बोलको म्युजिक भिडियो सार्वजनिक

गायक YB Flo (सम्युल नगरकोटि) को स्वरमा ‘सधै सधै’ बोलको र्‍याप शैलिको गित सार्वजनिक भएको छ ।

युवापुस्ताको प्रेमभाब प्रस्तुत गरिएको गीतको संगीत संयोजन रुथलेस बेट्सको साउण्ड डबिङ आदेश सुब्बाको रहेको छ । भिडियोमा मारिया कार्की, क्षितिज जंग शाहि, प्रिन्स पौडेल, अनिश श्रेष्ठ, अमुल्या डंगोल, शुनिल शाह र सनम लोहारको अभिनय रहेको छ ।

त्यसैगरि भिडियोको कलरिङमा बिराज खडका छायांकनमा दिपांकर शाक्य सम्पादनमा प्रनेश पाठक र निर्देशन आर्यन शाहिको रहेको छ ।