१३ बैशाख २०८१, बिहीबार

आर्यन शाहिको निर्देशनमा ‘सधै सधै’ बोलको म्युजिक भिडियो सार्वजनिक

Sadhai Sadhai By YB Flo

गायक YB Flo (सम्युल नगरकोटि) को स्वरमा ‘सधै सधै’ बोलको र्‍याप शैलिको गित सार्वजनिक भएको छ ।

युवापुस्ताको प्रेमभाब प्रस्तुत गरिएको गीतको संगीत संयोजन रुथलेस बेट्सको साउण्ड डबिङ आदेश सुब्बाको रहेको छ । भिडियोमा मारिया कार्की, क्षितिज जंग शाहि, प्रिन्स पौडेल, अनिश श्रेष्ठ, अमुल्या डंगोल, शुनिल शाह र सनम लोहारको अभिनय रहेको छ ।

त्यसैगरि भिडियोको कलरिङमा बिराज खडका छायांकनमा दिपांकर शाक्य सम्पादनमा प्रनेश पाठक र निर्देशन आर्यन शाहिको रहेको छ ।