१५ बैशाख २०८१, शनिबार

देश र विदेशबाट केही नेताले विरोध गर्नुभयोः प्रधानमन्त्री

kp oli pPzc4lRUsK

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार बनेको एक वर्ष नबित्दै आफ्नै पार्टीका नेताहरुले विरोध गरेको बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारका कामहरुलाई विरोध गरिएको बताएका हुन् ।

उनले संवैधानिक आयोगमा पनि नियुक्ति हुन नसकेको भन्दै गुनासो गरेका छन् ।

उनले केही समययता सरकार निकै कठिनाइका रुपमा चलेको पनि बताएका छन् ।