१४ बैशाख २०८१, शुक्रबार

भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

Pak v Ind 768x384

इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई हराएको छ र फाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार भएको सेमिफाइनलमा पाकिस्तानले भारतमाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो ।

    सम्बन्धित समाचार...