२२ बैशाख २०८१, शनिबार

हेटौंडामा भोलिदेखी निषेधाज्ञा लागु

hetauda dao

बन्दाबन्दी पश्चात मकवानपुरमा कोरोना संक्रमित बढिरहेको र समुदायमा संक्रमण देखिन थालेपछी निषेधाज्ञा लागु गरिएको छ । आज मात्र हेटौंडामा २३ जना संक्रमित थपिएका छन ।

निषेधाज्ञा भोली राती १२ बजे पछी लागु हुँदैँछ । हेटौंडा उपमहानगरपालिकाका सबै क्षेत्र र मनहरी गाउँपालिकाको महेन्द्र राज्मार्ग आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

मिती २०७७-०४-३२ सम्म लागु भएको निषेधाज्ञामा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको हस्ताक्षर रहेको छ ।

dao hetauda lockdown