म्याग्दीको बेनी नगरपालिका– २ गौश्वाराको तमानेमा मकैबारीमा सलह । विगत तीन दिनदेखि तमानेमा सलहले क्षति पुराएको छ । स्थानीयले सलह धपाउन धेरै प्रयास गरे पनि सफल हुन सकेका छैनन् । तस्बिर: धु्रवसागर शर्मा – रासस