१७ बैशाख २०८१, सोमबार

सम्पर्कविहीन २६ जना प्रहरी, सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

police adhikrit

प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका विभिन्न पदमा कार्यरत २६ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारीविना नै सम्पर्कविहीन भएका उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।

कार्यालयले सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै हाजिर हुन भनेको हो ।

pilice missed 1000x2048.jpg

    सम्बन्धित समाचार...