२२ बैशाख २०८१, शनिबार

आजको विदेशी मुद्राको विनिमय दर, मलेसियन रिंगिट २८ रुपैयाँ बढी

currency dollar

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२४ रुपैयाँ र बिक्री दर ८५.६३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसामा काराेबार हुदाँ दक्षिण काेरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्री दर ९ रूपैयाँ ९७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ र बिक्री दर ३५.५७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२७ रुपैयाँमा काराेबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६५ पैसा र विक्रीदर ४३१.५९ पैसामा काराेबार हुनेछ ।

image

    सम्बन्धित समाचार...