१७ बैशाख २०८१, सोमबार

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन पाइने छैन

kathmandu newroad business market

इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आज काठमाडौंका केही स्थानमा सवारी साधन आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरले सूचना जारी गर्दै आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं,  इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने जनाएकाे हाे ।

image 21

    सम्बन्धित समाचार...