१६ बैशाख २०८१, आईतवार

विश्वकप छनोटः आज नेपाल र ओमान भिड्दै

nepal

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ।

पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो भने पहिलो वार्मअप खेलमा ओमान घरेलु टोली जिम्बाबेसँग २८ रनले पराजित भएको थियो।

    सम्बन्धित समाचार...