४ जेष्ठ २०८१, शुक्रबार

स्वस्तिमा भन्छिन् – मेरो तस्विरको कुरा संसदमा उठाउनुपर्यो !

Swastima Khadka

अभिनेत्री स्वस्तिमा खडकाले आफनो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् ।

आफनो फेसबुक वालमा ‘Keeping up with an Artificial Intelligence’ उल्लेख गरेर आफनो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरुले आश्चर्यजनक प्रतिक्रिया दिईरहेका छन् । धेरैले उनकाे तस्विर हेरर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन् ।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विर हेरेर प्रतिक्रिया दिए, ‘हलिउड छ त’ जवाफमा खडकाले लेखेकी छिन्, ‘यो कुरा सदनमा उठाउनु पर्यो ।’

सो फोटोमा प्रतिक्रिया दिदै अभिनेता बिपिन कार्कीले भने, ‘आम्मामा….’ अभिनेत्री दिपाश्री निरौलाले भनिन, ‘भेरी इम्प्रेसिभ ल’

फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईले तस्विरमा लेखेकी छिन, ‘ओमजी भुकम्प आएको भन्दा कडा आयो ।’

347424260 271890225396230 1365477994759274416 n
347593702 6361475910598184 1520985138117250212 n
347242331 600837772115164 974945780077244401 n
347417222 271342138640911 7757788048992918416 n

    सम्बन्धित समाचार...