४ असार २०८२, बुधबार

मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

Manisha Koirala
फाइल फोटो

अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।

बुधबार टि्‍वट गर्दै अभिनेत्री कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेललाई लेन्डुप दोर्जेको संज्ञा दिएका हुन्।

नागरिकता विधेयक प्रमाणीकरणपछि राष्ट्रपति पौडेल विवादित बनेका छन्। उनलाई विभिन्न व्यक्तिहरूले आलोचना गरिरहेका छन्।

https://twitter.com/mkoirala/status/1663817060626087941?s=20

    सम्बन्धित समाचार...