३१ बैशाख २०८१, सोमबार

सुरुवातमै नेपाललाई तीन सफलता

nepal cricket

एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपाललाई कुबेतविरुद्ध तीन सफलता मिलेको छ ।

नेपालका लागि करन केसीले दुई विकेट र सोमपाल कामीले एक विकेट लिएका हुन् ।

    सम्बन्धित समाचार...