२१ बैशाख २०८१, शुक्रबार

इन्धनको मूल्य बढेर आयो भारतबाट

Petrol prices in nepal

भारतबाट इन्धनको मूल्य बढेर आएको छ।

इन्डियन आयल कर्पोरेसन(आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा साढे ६ रुपैयाँ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

    सम्बन्धित समाचार...