६ जेष्ठ २०८१, आईतवार

सांसद खतिवडाको आग्रह– ‘केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस्’

ramhari khatiwada

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले नेपालको आर्थिक संकट टार्न चीनमा बाँदर निकासी गर्न आग्रह गरेका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले केही बाँदर चीनलाई बेच्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

‘मैले एउटा समाचार पढेको थिए, श्रीलङ्काले बाँदरलाई चीनतिर निकासी गरेछ । बेचेछ । हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस्,’– सांसद खतिवडाले भने ।

    सम्बन्धित समाचार...