११ बैशाख २०८१, मंगलवार

स्ववियु निर्वाचन : कुन क्याम्पसमा कसले जित्यो (सूचीसहित)

nirbachan 1

देशभरका धेरै क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न भइसकेको छ भने केही क्याम्पसहरुमा केही समयमा नै निर्वाचन हुँदैछ।

हालसम्म आएको परिणाम अनुसार कांग्रेस निकट नेविसंघ अग्रस्थानमा छ। नेविसंघले परिणाम आइसकेका क्याम्पसमध्ये १ सय १२ वटामा जितेको छ।

नेविसंघले जितेका क्याम्पसहरु :

अनेरास्ववियुले जितेका क्याम्पसहरु :

अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरु :

    सम्बन्धित समाचार...