१६ बैशाख २०८१, आईतवार

युएई पराजित हुदाँ, नेपाललाई फाइदा

uae vs png

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएई पपुवा न्युगिनीसँग पराजित भएको छ ।

आइतबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा पपुवा न्युगिनीले युएईलाई ५ विकेटले हराएको हो ।

युएईले २६.२ ओभरमा अलआउट हुँदै दिएको ९६ रनको लक्ष्य पपुवा न्युगिनीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । युएईको पराजयसँगै नेपाललाई फाइदा पुगेको छ।

    सम्बन्धित समाचार...