fbpx
१४ फाल्गुन २०७७, शुक्रबार

युवाहरुले गृहको आदेश लत्याए, सरकार विरुद्ध प्रमुख शहरहरुमा प्रदर्शन जारी (फोटो फिचर)

केही दिनयता युवाहरुको समूहले स्वत:स्फुर्त रुपमा सरकारविरुद्ध गरेको प्रदर्शन आज पनि जारी रहेको छ । सरकार विरोधी प्रदर्शन बढेपछि गृह मन्त्रालयले कडा चेतावनी दिँदै हिजो(बिहीबार) विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा गृहले लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

तर पनि राजधानी लगायत देशका विभिन्न शहरहरुमा युवाहरुको प्रदर्शन जारी छ । हिजो भएको प्रदर्शनमा नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, लाठी चार्जका साथै अश्रु ग्याससमेत प्रहार गरेको थियो।

हेटौंडा

काठमाडौं

बिरगंज

धनकुटा

बुटवल

धुलिखेल