१६ बैशाख २०८१, आईतवार

ठूलो जनधनको क्षति क्यालिफोर्नियाको आँधीबाट

20230112T1400 CALI CATHOLIC FLOOD RESPONSE 1754607

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण निधन हुनेको संख्या १७ पुगेको छ । आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ ।

आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन् ।

आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ ।

सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको निधन भएको थियो ।

    सम्बन्धित समाचार...