२६ बैशाख २०८१, बुधबार

अर्थमन्त्री पौडेल सरकारको प्रवक्ता

bishnu poudel
फाइल फोटो

सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

    सम्बन्धित समाचार...