२० बैशाख २०८१, बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब २८ पुसमा बस्ने

nepali congress party office

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ ।

२२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार २२ पुसका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताए । 

साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।

323534898 587667546518166 4973400923344262569 n.jpg