५ जेष्ठ २०८१, शनिबार

लेखा समूहका ३८९ जना कर्मचारीको सरुवा

mahalekha parikshak

महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ ।

कार्यालयले बिहीवार सरुवाको निर्णय गरेको हो । कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ । 

निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा सरुवा गरिएको हो ।

    सम्बन्धित समाचार...