२० बैशाख २०८१, बिहीबार

स्पेनिस महारथी रियल मड्रिडमा ब्राजिलका १६ वर्षे स्ट्राइकर अनुबन्ध

16709465910046

स्पेनिस महारथी रियल मड्रिडले ब्राजिलका १६वर्षे किशोर प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको छ । ब्राजिलको आगामी प्रभावशाली खेलाडीको रुपमा हेरिएको इन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिन्छन् । 

फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्ने नहुँदा रियलले सन् २०२४ मा आधिकारिक सम्झौता गर्नेछ । इन्ड्रिक अनुबन्ध पाल्मेइरास र मड्रिडले यस विषयमा केहि खुलाएका छन् । तर, इन्ड्रिक अर्काे हप्ता मड्रिक भ्रमण गर्नेछन् ।

ब्राजिलको यु १७ टोलीबाट तीन गोल गरेका छन् । यसैगरी ब्राजिलियन सिरी ए मा यो सिजन सात गोल गरेका छन् । 

    सम्बन्धित समाचार...