१५ चैत्र २०८०, बिहीबार

चर्चीत गायक राजेशपायल राईले पहिलोपटक सार्वजनिक गरे छोराको तस्विर

317302304 698576564967320 8457128416902166729 n

चर्चीत गायक राजेशपायल राईले पहिलोपटक आफ्ना छोराको तस्बिर सार्वजनिक गरेका छन् ।

गायक राईले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायारेमको तस्बिर सार्वजनिक गरेका हुन् ।

उनले आफुना दाजुका छोरी राइसासँग सायारेमको तस्बिर पोस्ट गर्दै लेखेका छन्,‘फस्ट राइस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’

राजेशकी पत्नी साङबुन राईले पास्नीको भिडियो टिकटकमा सार्वजनिक गरेकी छिन् । जहाँ राजेशपायल देखिएका छैनन् ।

317538970 198569402644969 7148876946126455356 n