२१ बैशाख २०८१, शुक्रबार

निर्वाचित प्रमाणपत्र लिए अध्यक्ष ओलीले

316834331 10223776504695605 2169170560211287927 n

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् ।

उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।