१४ बैशाख २०८१, शुक्रबार

प्रदेशसभा संरचनामा प्रश्न उठाएको भन्दै रवि लामिछानेले मतदान गरेनन्

newskarkahna news402921

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन् । प्रदेशसभा संरचनामा प्रश्न उठाएको भन्दै सभापति लामिछानेले मतदान नगरेका हुन् । 

‘प्रदेश सभा संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ,’ लामिछाने मतदान नगर्नुको कारणबारे भने, ‘खारेजीको कुरा होइन, गरेका छैनौँ । तर, सुधारौँ ।’
 

newskarkahna news402923
newskarkahna news402921
newskarkahna news402920
newskarkahna news402922