४ जेष्ठ २०८१, शुक्रबार

पैदल यात्रु तथा सर्वसाधरणका लागि बनाइएको सडकपेटीमै गृहमन्त्रीको चुनावी कार्यक्रम

DSCN6982

गृहमन्त्रीसमेत रहेका का‌ंग्रेस नेता बालकृष्ण खाणले सडकपेटीमै निर्वाचन कार्यक्रम गरेका छन् । पैदल यात्रु तथा सर्वसाधरणका लागि सहजहोस भन्ने हेतुले व्यस्त सडकको छेउछाउ बनाइएको सडकपेटीमै चुनावी कार्यक्रम गरिएकाे हाे । 

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले रुपन्देहीको क्षेत्र नम्बर ३ (भैरहवा)बाट उम्मेदवार बनेका छन् । उनले वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन सडकपेटीबाट नै गरेका छन् ।

2 2
1 3