२२ बैशाख २०८१, शनिबार

आफ्नो उम्मेदवारी फिर्ता लिने भीमबहादुर कुबेर र कमल खनालको निर्णय

311323131 1149903992572821 2093508459408060071 n

सुदूरपश्चिममा प्रतिनिधिसभा सदस्य पदका लागि कैलाली २ बाट उम्मेदवारी दिएका झपट रावललाई सघाउने प्रदेशसभाका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । 

रावलले उम्मेदवारी दिएको कैलाली २ को ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका भीमबहादुर कुबेर र कलम खनालले उम्मेदवारी फिर्ता लिएका हुन् । 

साथीभाइसँगको सल्लाह र सुझावका आधारमा एमाले उम्मेदवारलाई जिताउने गरी आफूहरुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको कुबेर र खनालले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित समाचार...