११ आश्विन २०७९, मंगलवार

महानिरीक्षक सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल अमेरिका जाँदै

igp

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन ।

इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन ।  

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ ।एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको  छ ।