१६ चैत्र २०८०, शुक्रबार

को कहाँ ? ४३ जना डीएसपीको सरुवा (सूचीसहित)

police headquater

प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।

शुक्रबार निकालिएको डीएसपीको काजसरुवामा प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का गोविन्द पुरी सिंहदरवार, हरिबहादुर बस्नेत बौद्ध, गणेशबहादुर बम लैनचौर, अंगुर जीसी महाराजगंज, तर्कराज पाण्डे मालीगाउँ र रेशम बोहरा पर्यटक प्रहरी सरुवा भएका छन् ।

त्यसैगरी जिल्ला इन्चार्ज पाउनेहरुमा वीरेन्द्र गोदार संखुवासभा, रविन्द्रनाथ पौडेल मुस्ताङ, प्रकाश श्रीमल लमजुङ, मंजिल मुकारुङ खोटाङ, मुकुन्दप्रसाद रिजाल अर्घाखाँची, मधुसुदन न्यौपाने पर्वत, प्रेमबहादुर शाही बैतडी, शरतकुमार थापा क्षेत्री भोजपुर, जयश्वर रिमाल कालिकोट, जागेश्वर भण्डारी बझाङ छन् ।

polic1 1659699199
2 1659699232
3 1659699262