१६ चैत्र २०८०, शुक्रबार

मुख्य समाचार १३ जेष्ठ २०७९, शुक्रबार

nepal ghatana banner social big
  • निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने खबरले स्थानीय निराश र आक्रोशित / सर्वोच्चको फैसलाको पक्ष-विपक्षमा टिप्पणी / अदालतले क्षेत्राधिकार मिचेको आरोप ।
  • सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कर्मकाण्डमा सीमित / सांसदको उपस्थिति समेत फितलो / दलहरु प्रतिशोध साध्नमै व्यस्त ।
  • नयाँ बजेटको तयारी अन्तिम चरणमा / ज्येष्ठ नागरिक भत्ता र तलव वृद्धिको टुंगो भोलि लाग्ने / चालु आर्थिक वर्षको विकास खर्च भने निराशाजनक ।
  • बलात्कारको मुद्धामा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता / पत्नी हत्याका दोषी सशस्त्रका पूर्वडीआइजी रञ्जन कोइराला पक्राउ ।
  • कान्तिपुर हाफ म्याराथनको १० औं संस्करण जेठ २१ गते / चार हजारभन्दा बढी धावक सहभागि हुने अपेक्षा / अन्तर्राष्ट्रिय प्रतियोगिता छनोटको आधार बनाउने एथ्लेटिक्स संघको प्रतिबद्धता ।