१३ बैशाख २०८१, बिहीबार

मुख्य समाचार आजका

nepal ghatana banner social big
  • मुलुकको सबैभन्दा बढि जनसंख्या भएको युवालाई सम्बोधन गर्न चुक्यो बजेट/ पलायन रोक्ने र उद्यमशील बनाउने ठोस योजना नै आएन / समाजवाद उन्मुख अर्थतन्त्र नारामा मात्र ।
  • अदालतले रोक्न आदेश दिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउन संसदीय समितिको निर्देशन/ सरकार भन्छ- काम अघि बढ्छ ।
  • तारा एयर दुर्घटनाका मृतक २१ मध्ये १० जनाको शव काठमाडौं ल्याइयो/ एकको खोजी हुँदै/ दुर्घटनाबारे जाँचबुझ गर्न पाँच सदस्यीय समिति गठन ।
  • सुरक्षा र व्यापार सम्झौताका लागि भएको चीन र दक्षिण प्रशान्त क्षेत्रका १० राष्ट्रबीचको वार्ता असफल/ चीनले हस्तक्षेप गर्न खोजेको पश्चिमा मुलुकहरुको आरोप ।
  • एसियाली तथा नवौं र १० औं राष्ट्रिय खेलकुदको तयारी वर्ष भए पनि बजेट न्यून/ खेल पूर्वाधारलाई उपेक्षा गरिएको गुनासो ।