
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको छ । त्यसमध्ये काठमाडौं उपत्यकाकाे काठमाण्डाैंमा एक हजार ७८७, ललितपुरमा ७६९ र भक्तपुरमा ६५४ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जनामा संक्रमण पुष्टि भएको छ । याे संगै उपत्यकामा सक्रिय संक्रमितकाे संख्या ३ हजार २१० पुगेकाे हाे ।