२६ बैशाख २०८२, शुक्रबार

चलचित्र ‘चिठ्ठी’ को छायांकन सुरु

241785456 1154775025051816 1490025464767663842 n

नयाँ नेपाली चलचित्र ‘चिठ्ठी’ छायांकन सुरु भएको छ। काभ्रेको दोलालघाटबाट आज छायांकन सुरु गरिएको हो । कमला जोशी तथा राजन थापाले निर्माण गर्न लागेको चलचित्रमा निर्देशन माधव राज खरेलको रहको छ।

चलचित्रमा श्रीदेव भट्टराई, कन्चन चालिसे, नम्रता खरेल, शान्ति प्रिय, संजित भण्डारी, गोपाल ढकाल छन्दे,, खड्बग बहादुर पुनमगर,मुस्कान लामा, मााेहन निराैला, पुष्कर राउत,अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछने छ।

कमेडी विधामा बन्न लागेको चलचित्रमा सस्पेन्स तथा थ्रील पनि समावेश रहेको निर्माण पक्षले बताएको छ। यो चलचित्रको छायांकन काठमाडौं र काभ्रे जिल्लाबाट चाडैं नै शुरु हुने निर्माण पक्षले बताएको छ।

241728099 1027061021413006 6895590331733766334 n