७ बैशाख २०८१, शुक्रबार

आज साँझ दोलखाको नाम्डु केन्द्रबिन्दु भएर भूकम्प

earthquake1

दोलखाको नाम्डु केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मिनेटमा दोलखाको नाम्डु केन्द्रबिन्दु भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो ।

भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।