
फाइल फोटो
नारायणगढ मुग्लिन सडकखण्ड पुनःअबरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको सेति दोभान क्षेत्रमा पुन पहिरो झरेपछि यातायात सेवा अबरुद्ध भएको छ । केहिबेर अघि झरेको पहिरोका कारण सडक अबरुद्ध भएको र अहिले जेसिबीले सडक खुलाउने प्रयास भइरहेको चितवन प्रहरिले जानकारि दिएको हो । यस अघि पनि यो सडक खण्ड पटक पटक सञ्चाल हुँदै अबरुद्ध हुँदै आएको थियो ।