
दार्जुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ को छाङरुमा वडा कार्यालय भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले छाङरुमा वडा कार्यालय भवन निर्माणका लागि १ करोड १० लाख विनियोजन गरिएको बताए।