८ बैशाख २०८१, शनिबार

ग्वानी बगौरा मतदान केन्द्रमा अर्काको नाममा भोट हालेपछि तनाब

hawai fire

दार्चुलाको एक मतदान केन्द्रमा हवाई फायर भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–५ माकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा मत हाल्न पुगेका व्यक्तिको मत पहिल्यै नै हालेका पाएपछि विवाद हुँदा हवाई फायर भएको हो ।

प्रहरीको कुटाइबाट एक महिलाको टाउकोमा सामान्य चोट लागेको छ भने मतदान प्रक्रिया अहिले रोकिएको छ ।