१० बल खेल्दै ३ रन जोडेका सुवास स्लिपमा क्याच आउट हुन पुगेका छन् । अघिल्लो खेलामा पनि शुरुवाती जोडिले राम्रो खेल्न सकेको थिएन ।
तेस्रो खेलाडीमा पारस खड्का आएका छन र नेपाल ४ ओवर मा १ विकेट गुमाएर १० रन मा खेल्दै छ ।