प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक नभएको बताएका छन् ।
देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले यसको कारण नेकपाकै आफूविरोधी नेता भएको जिकिरसमेत गरेका छन् ।