
प्राय मानिस हरु कुकुर , बिरालो, माछा र खरायो आदी लाई घर पालुवा को रुपमा राख्छन ।
तर कुरे सिटि, हिरोशिमा जापान का ६५ वर्षिय नोबिमित्सु मुराबायासी सँग ६ फिट ८ इन्च को गोही घर पालुवा जनावर को रुपमा रहेको छ । सो गोही को नाम कैमन रखेका छन । ४५ किलो वजन रहेको कैमन नोबिमित्सु सङ्गै एउटाै घर मा बस्ने सुत्ने गर्छ ।
३४ बर्ष अगाडी एक जनावर मेला म उन्ले सो गोही किनेका थिए र सो समय देखी उनिहरु आज सम्म सङ्गै छन । नोबिमित्सु भछन “मैले यो यती ठुलो हुन्छ भनेर सोचेकै थिइन” ।
उनिहरुको अनौठो मित्रता देखेर धेरै अचम्ममा पर्छन । जापान सरकार ले उनलाई सो जनावरसँग बाहिर घुम्ने अनुमती प्रदन गरेको छ ।
घुम्न निस्किदा कैमानलाई उनले मुख मा कुनै प्रकार को बन्धन लगाउदैनन र अहिले सम्म कैमनले कसैलाई टोकेको पनि छैन ।
त्यही भएर उनि आफ्नो घर पालुवा सँग बजार घुम्न निस्किन्छन । सडक मा निस्किदा नोबिमित्सु एक प्रकार ले सेलिब्रेटी भइसके । मानिसहरु उनि र कैमन सँग फोटो खिच्न आउँछन ।