म्याग्दीको बेनी नगरपालिका– २ गौश्वाराको तमानेमा मकैबारीमा सलह । विगत तीन दिनदेखि तमानेमा सलहले क्षति पुराएको छ । स्थानीयले सलह धपाउन धेरै प्रयास गरे पनि सफल हुन सकेका छैनन् । तस्बिर: धु्रवसागर शर्मा – रासस
मकै बालीमा सलह
- प्रकाशित : २४ श्रावण २०७७, शनिबार ०९:२९
- पढ्न लाग्ने समय : मिनेट