१८ बैशाख २०८१, मंगलवार

फुटबल विश्वकप २०२२ को खेल तालिका सार्वजनिक्, अल बैट रगंशाला बाट खेल शुरु

fifa 2022

फिफाले समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो। उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

समूह चरणका खेलहरु स्थानीय समय अनुसार दिउँसो १:०० बजे, ४:००बजे, र साँझ ७:०० बजे र राती २२:०० बजे को लागि तय गरिएको छ । समूह चरणका अन्तिम राउन्डको लागि एक साथ किक-अफ समय र नकआउट-चरण को समय साँझ १८:००० र राती २२:०० बजे तोकिएको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानको लागि प्ले अफ १ डिसेम्बरमा हुनेछ । त्यसको पर्सिपल्ट ८०,००० दर्शक क्षमताको लुसैल रंगशालामा फाइनल खेल हुनेछ ।

नेपाली समयभन्दा कतारी समय तीन घण्टा ढिलो छ।